Rule 37
बाटो इजाजतपत्र दर्ता किताब
ऐन तथा यस नियमावली बमोजिम दिइएको बाटो इजाजतपत्र बाटो परिवर्तन गरिएको इजाजतपत्र, पटके बाटो इजाजतपत्र, बाटो इजाजत नवीकरण, बाटो इजाजतपत्र स्थगित तथा बाटो इजाजतपत्र नामसारीको लगत अनुसूची– ३८ बमोजिमको बाटो इजाजत दर्ता किताबमा अद्यावधिक रूपमा राख्नु पर्नेछ ।